Archive Pages Design$type=blogging

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

४ जेठ, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । कक्षा १२ को जेठ २० र कक्षा ११ को परीक्षा...

४ जेठ, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । कक्षा १२ को जेठ २० र कक्षा ११ को परीक्षा असार १ गतेबाट हुने परिषद्ले जनाएको छ ।


भूकम्पले धेरै क्षति पुगेको गोरखा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काभ्रे र रामेछापमा भने पछि मात्र परीक्षा हुनेछ ।


सात जिल्लाका विद्यार्थीमा भूकम्पले बढी नै मनोवैज्ञानिक असर पारेको र जिल्लाको परीक्षा संचलन गर्न नसकिने परिषदको निष्कर्ष छ ।


कुनै परीक्षा केन्द्रले परीक्षा संचलन गर्न सक्ने जानकारी १० गते भित्र गराएमा भने परीक्षा लिइने परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालले जानकारी दिए ।


हाल परीक्षा नभएका जिल्लाहरूमा शैक्षिक सत्र खेर नजाने गरी नयाँ परीक्षा तालिका छिट्टै नै सार्वजनिक गरिने उनेल बताए ।


वैशाख १२ को विनाशकारी भूकम्पका कारण कक्षा ११ र १२ को परीक्षा स्थगित भएको थियो । कक्षा १२ को वैशाख २० र ११ को जेठ १ गतेबाट हुने उल्लेख थियो ।


COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक
Kantipunj
http://kantipunj.blogspot.com/2014/02/blog-post_31.html
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2014/02/blog-post_31.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago