Archive Pages Design$type=blogging

मगर बाहुल्य रहेको १८ जिल्ला बन्द, बन्दले पूर्वको जनजीवन...

   १४  भदौ, काठमाडौं । मधेसवादी दलहरुले तराईमा आन्दोलन चर्काइरहेकाबेला मगर समुदायले पनि आन्दोलन चर्काउने भएका छन्। सीमांकनसहितको ७ प्रदेशको ...

 
 १४  भदौ, काठमाडौं ।
मधेसवादी दलहरुले तराईमा आन्दोलन चर्काइरहेकाबेला मगर समुदायले पनि आन्दोलन चर्काउने भएका छन्।
सीमांकनसहितको ७ प्रदेशको विरोधस्वरुप थारु तथा मधेसवादीहरुले तराईका जिल्लाहरु बन्द गरिरहेका बेला मगर समुदायले पनि मगराँत राज्यको माग गर्दै सोमवार मगर बाहुल्य १८ जिल्ला बन्द आहृवान गरेका छन् ।
मगराँत संघर्ष समितिको आयोजनामा पाल्पा, गुल्मी, अर्घाखाँची, तनहुँ, बाग्लुङ, स्याङजा, कास्की, लमजुङ, गोरखा, म्याग्दी, पर्वत, रोल्पा, रुकुम, प्युठान, दाङ, डोल्पा लगायतका जिल्ला बन्द आहृवान गरिएको मगर संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।
नयाँ नेपाल निर्माणको क्रममा चार दलका शीर्ष नेताले राज्यको पुनर्संरचनामा संघीयताको सीमाकंन गर्दा मगरहरुको सघन बस्तीलाई छिन्न भिन्न बनाएर बिनाआधारमा सात प्रदेशको खाका तयार पारिएको भन्दै विरोध स्वरुप मगराँत क्षेत्र बन्द आहृवान गरिएको भलामीले बताए । बन्दको प्रभाव पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा र आसपासका जिल्लाहरुमा परेको छ ।

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: मगर बाहुल्य रहेको १८ जिल्ला बन्द, बन्दले पूर्वको जनजीवन...
मगर बाहुल्य रहेको १८ जिल्ला बन्द, बन्दले पूर्वको जनजीवन...
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi1OHnQBXZLu3S1rYAOPEJ40jZTFYTPdr5hT7ME-35ea6rgnfSelRZGTdb4WcE2kY38L747WnzS9c3rIy-vdm4ZG5iIYt2oTq4-bWCCfjtMKUa6HOalXAfIw4_U1ebiD4aqOKTKKuN8Yek/s320/11960042_478177242341566_77044047113086846_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi1OHnQBXZLu3S1rYAOPEJ40jZTFYTPdr5hT7ME-35ea6rgnfSelRZGTdb4WcE2kY38L747WnzS9c3rIy-vdm4ZG5iIYt2oTq4-bWCCfjtMKUa6HOalXAfIw4_U1ebiD4aqOKTKKuN8Yek/s72-c/11960042_478177242341566_77044047113086846_n.jpg
Kantipunj
http://kantipunj.blogspot.com/2015/08/blog-post.html
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/08/blog-post.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago