Archive Pages Design$type=blogging

भारतको नाममा पत्र, बरु भोकै मर्न तयार छौ तर हस्तक्षेपकारी सहयोग चाहिदैन

मित्र राष्ट्र भारत तथा भारतिय हरुमा नमस्कार। यति बेला हामी ठूलो पीडामा छौ आपतमा छौ बिपतमा छौ प्रकृतिले हामिलाई ठगेको छ कैयौ आफ्ना दाजुभाइ दि...


मित्र राष्ट्र भारत तथा भारतिय हरुमा नमस्कार।

यति बेला हामी ठूलो पीडामा छौ आपतमा छौ बिपतमा छौ प्रकृतिले हामिलाई ठगेको छ कैयौ आफ्ना दाजुभाइ दिदिबहिनी आफन्त गुमाएका छौ हजारौ जनता हरु घरबार बिहिन भएका छौ हजारौ घाइते भएका छन।

हामिलाइ अहिले सहयोग र सहानुभुती को आवस्यकता छ जुन विभिन्न राष्ट्र बाट आउने क्रम जारी छ।भारत हाम्रो छिमेकि राष्ट्र हो एउटा छिमेकिलाइ परेको पिडामा अर्को छिमेकिले सहयोग गर्नु राम्रो हो।भुकम्पले हामी हल्लिदै गर्दा भारत सरकारले सहयोग गर्ने घोषणा गर्दा हामिलाइ गर्बको अनुभूति भएको थियो किनकी हामिलाइ परेको पिडामा भारत पनि पीडित भएछ र हामिलाइ सहयोग गर्ने कर्तब्य ठानेर सहयोग को घोषणा गरेछ।भारत सरकारले सबैभन्दा पहिले सहयोग गर्दा पिडित मनलाइ अलिकती भएपनी राहत मिलेको अनुभूति भएको थियो।तर ती अलिकती हर्षित भएको मन केही घन्टामा नै दुखित हुन पुग्यो आक्रोशित हुन पुग्यो अनि अघिसम्म सलाम भनेका यी मनहरुले घृणा गर्न बाध्य भयो किन कि सहयोगको नाममा भारत सरकारले देखाएको ब्यबहारले।जब समाचार माध्यमबाट सुनियो भारतले सहयोगको नाममा नेपालको राष्ट्रियता र सार्बभौमसत्ता माथी हस्तक्षेप गरिरहेको छ।चिनले पनि सहयोगमै सिमित राख्न आग्रह गरिसकेको छ।त्यसले हामिलाइ भारतको सहयोग कुन उदेस्यका साथ रहेछ भन्ने  चिन्न कुनै ग्राहो भएन भारतको असली नियत नेपाली जनताले राम्रै सङ्ग चिने।

 मित्रता त्यो हो जसले दुख सुखमा निस्वार्थ रुपले सहयोग गर्छ तर जसले बिपत आपतको बेला निहित स्वार्थको निम्ति सहयोग गरेको जस्तो देखाउछ त्यो मित्र नभै मित्रको नाममा कलन्क बाहेक केही हुन सक्दैन।त्यसैले मित्र राष्ट्र भारत यस्तो मित्रताको नाममा कलन्क नबन्नुस।

हाम्रो आफ्नै मान छ सम्मान छ इज्जत छ इमन्दारिता छ र आट छ जागर छ र अस्त्मबिस्वास छ। एउटा छिमेकी को नाताले निस्वार्थ रुपले गर्ने सहयोग हामिलाइ सदैब स्विकार्य छ तेसको लागि धन्यबाद दिन चाहन्छौ तर सहयोगको नाममा हाम्रो राष्ट्र राष्टृयता सार्बभौमता र इज्ज्जतमाथि खेलबाड गर्ने रणनिती कदापी स्विकार गर्न सक्दैनौ।बरु  हामी खान नपाए भोकै मर्नेछौ बस्न बाँस नपाए पहरा मुनि रातदिन कटाउनेछौ तर सहयोग नाममा गरिने हस्तक्षेप स्विकार गर्न सक्दैनौ।चाहिदैन हामिलाइ तपाइहरुको स्वार्थसिद्ध सहयोग।तपाइहरुको हेपाह प्रबृत्ती आजैबाट बन्द गर्नुहोला हाम्रो राष्ट्रिय स्वाधिनता माथी खेलबाड नगर्नुहोला।

-नबराज सिम्खडा ‘जिज्ञासु

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: भारतको नाममा पत्र, बरु भोकै मर्न तयार छौ तर हस्तक्षेपकारी सहयोग चाहिदैन
भारतको नाममा पत्र, बरु भोकै मर्न तयार छौ तर हस्तक्षेपकारी सहयोग चाहिदैन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhvZbENL2HFWFxFBd-8hH0IjAfcm9sg__GENpmR1xiblbnv1cJXbJwqXoxcYm6G8I8HjGbFVMRmIAIDNTVUWLcdFXlfrqfs2PKRMCq3WpD96q7CHX7CdelraMXSaDpX_VRfmLvD0Cd-h-uC/s1600/india.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhvZbENL2HFWFxFBd-8hH0IjAfcm9sg__GENpmR1xiblbnv1cJXbJwqXoxcYm6G8I8HjGbFVMRmIAIDNTVUWLcdFXlfrqfs2PKRMCq3WpD96q7CHX7CdelraMXSaDpX_VRfmLvD0Cd-h-uC/s72-c/india.jpg
Kantipunj
https://kantipunj.blogspot.com/2015/05/blog-post_560.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/05/blog-post_560.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago